उपत्यकाबाट ४३ सहित नेपालमा थपिए ३ सय ३८ कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका … Continue reading उपत्यकाबाट ४३ सहित नेपालमा थपिए ३ सय ३८ कोरोना संक्रमित